स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता

काठमाडौं । आगामी मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि विहान १० बजेदेखि दिउँसो १:०० बजेसम्म मनोनयन पत्र दर्ता हुँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारी स्थानीय तहको सदस्य पदका लागि मनोनयन दर्ता गराउन सकिनेछ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको सन्दर्भमा स्थनीय तह सदस्य उपनिर्वाचत लागि आज मनोनयन दर्ता गर्ने समय तोकिएको … Continue reading स्थानीय तहको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता